रुग्म फाउन्डेसन सहकार्य फारामकालागि पूर्व तयारी
रुग्म फाउन्डेसन सहकार्य फाराम भर्न प्रारम्भ गर्नु भन्दा पहिला तपाईंले गर्नुपर्ने तयारी
थाहा हुनुपर्ने
- तपाईंको जन्म मिति इस्वी सम्वतमा, हजुरबुबा, बुबा, आमा, श्रीमान वा श्रीमतीको नाम र तपाईंको पुरा ठेगाना
ग्याजेटमा हुनुपर्ने फोटोहरु
- तपाईंको पासपोर्ट साइजको फोटो,
- राष्ट्रिय परिचयपत्र वा नारिकताको प्रमाणपत्रको अगाडीको फोटो
- राष्ट्रिय परिचयपत्र वा नागरिकताको प्रमाणपत्रको पछाडीको फोटो
- सेतो कागजमा लगाएको दायाँ र बायाँ हातको बुढी औंलाको छाप वा ल्याप्चेको फोटो
- सेतो कागजमा गरेको हस्ताक्षरको फोटो ।
(पाँचवटै फोटोहरु .jpg वा .png मा हुनुपर्नेछ ।)