Rukumkot

रुग्म अर्गनाईजेशन र सपना

सपना देख्नु हाम्रो अधिकार हो, शाश्वत अधिकार । परिकार जेसुकै होस् दुई छाक पेटभरी खाना, जाडो जतासुकै जावस एकसरो लाज छोप्ने कपडा, ओत लाग्ने दुई कोठाको झुपडी अनि पिडा हर्ने ट्यावलेटको सपना । यिनै सपनाका लागि संघर्ष गर्नुपर्ने हाम्रो नियति । हाम्रा सपना नै साना । आउनुहोस सपनामा थोरै बढोत्तरी गरौँ, अलिअलि बचतका कुरा गरौँ, …

रुग्म अर्गनाईजेशन र सपना Read More »